AUTO

टेस्लाले घटायो ईभी कारको मूल्य,कुन मोडलको कति घट्यो ?

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले कारको मूल्यमा कटौती गरेको छ । कम्पनीले चीन,जर्मनी र अमेरिका जस्ता आफ्ना प्रमुख बजारहरुमा कारको मूल्य घटाएको हो ।  पछिल्लो केहि समययता कारको बिक्रीमा आएको कमी र चिनियाँ ईभी निर्माताहरुले छेडेको मूल्य युद्धका कारण टेस्ला मूल्य घटाउन बाध्य बनेको हो । गत साता वर्षको पहिलो त्रैमासमा विगत ४ वर्षमा पहिलोपटक टेस्लाको कार...