मेवाखोला जलविद्युत आयोजनाको ७५% काम सम्पन्न, आईपीओ निष्कासन गर्ने तयारी
काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत...