CORPORATE

सिटिजन बैंकका ग्राहकले पर्पल हेज बारमा १०% सम्म छुट पाउने

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।