गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भईरहेको आरोप लगाएका छन् । दाहालले बैतडीको पाटनमा जनतासँग माओवादी( मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्ने क्रममा यस्ताृ आरोप लगाएका हुन् ।