स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । आइतबार बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो। हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो...