एक वर्षको अवधिमा राजस्व छलीमा विभागले हाल्यो ६ अर्ब ५१ करोड १० लाखको मुद्दा
काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा साढे ६ अर्ब बराबर राजस्व चुहावट भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष राजस्व छलीमा २३२ जनालाई प्रतिवादी बनाउँदै १०९ थान मुद्दा दायर गरेको छ। विभागले राजस्व चुहावट अन्तर्गत सुुन तस्करी, भन्सार छलेर ल्याइएको सामान र नक्कली भ्याट बिलजस्ता विषयमा अनुसन्धान गरी मुद्दा दायर गरेको र तीमध्ये अधिकांश मुद्दा अहिले विभागमा...