सूचीकरणमै जियोको तहल्का, एयरटेललाई उछिन्दै भारतको दोस्रो ठूलो कम्पनी
काठमाण्डौ । भारतीय दूरसञ्चार तथा प्रविधि क्षेत्रको अग्रणी कम्पनी जियो प्लेटफर्म्सको सेयर दोस्रो बजारमा २१ प्रतिशत प्रिमियमसहित सूचीकृत भएको छ।प्रतिकित्ता १ हजार ११९ भारु निष्कासन मूल्य रहेको जियोको सेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा १ हजार ३५८ भारुमा सूचीकरण भएको हो।सूचीकरणसँगै जियो प्लेटफर्म्स बजार पूँजीकरणका आधारमा रिलायन्स...

