संविधान संशोधन कार्यदल अवैधानिक, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
काठमाण्डौ । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्हरूले संविधान संशोधनका लागि सरकारले गठन गरेको ‘बहसपत्र तयार गर्ने कार्यदल’ अवैधानिक रहेको दाबी गरेका छन् ।बिहीबार काठमाडौंमा संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले संशोधनका नाममा संविधान पुनर्लेखनको प्रयास गरिए मुलुकमा द्वन्द्व चर्किन सक्ने चेतावनी दिए । वक्ताहरूले वर्तमान सरकारलाई...

