रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट सर्वोच्चबाट खारेज
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई टीकापुर घटनामा भएको सजाय माफी दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो। चौधरीलाई सजाय माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध टीकापुर घटनाका पीडितका तर्फबाट सर्वोच्चमा रिट दायर...

