बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले फेरि तान्दै २० अर्ब
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार २० अर्ब रुपैयाँ बराबरको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो। यस उपकरणको अवधि ८६ दिन रहनेछ।राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक...

