राप्रपा–राप्रपा नेपाल एकताले अझै पाएन वैधानिकता, आयोगले माग्यो थप कागजात
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच भएको पार्टी एकीकरणले सात महिना बितिसक्दा पनि निर्वाचन आयोगबाट वैधानिकता पाउन सकेको छैन।राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच गत पुस १६ गते एकता घोषणा भएको थियो। तर, एकीकरणका लागि आवश्यक कागजात तथा विवरण पूरा नभएकाले आयोगले हालसम्म औपचारिक मान्यता दिएको...

