दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन
काठमाण्डौ । चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ। लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा चीन–लाओस संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र र मैत्री उड्डयन एकेडेमी सञ्चालनमा आएको हो।चीनको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार उक्त केन्द्र सेप्टेम्बर २९ मा औपचारिक रूपमा...

