सुनसरी घटनापछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक
काठमाण्डौ । सुनसरी घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो। बैठकमा सुनसरीमा उत्पन्न सुरक्षा चुनौती, त्यसको सम्भावित प्रभाव तथा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे...

