राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै रु.१५ लाख भ्रष्टाचार !
काठमाण्डौ । अभिनेता राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछाम ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसहित ४ जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

