ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना
काठमाण्डौ । नेपालमा बर्षात ऋतु सकिएर सरद ऋतु चलिरहेको छ । योसँगै बर्खाको हिलोमैलो, बाढीपहिरो रोकिएर नयाँ मौसम सुरु हुँदैछ । देश–बिदेशबाट परदेशिएकाहरु आउने क्रम चलिरहेको छ । दसैं मनाउन धेरै मानिसहरु आफ्नो पुख्र्यौली थलो पुगिसकेका छन् । गाउँघरका खेतमा धानको बाला झुलिरहेको छ । तन्नेरी, युवायुवतीहरु लिङ्गे पिङमा रमाइरहेका छन् । बाढीपहिरोले गर्दा देशमा सूदुरपश्चिम र...