आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सुरु भईसक्योः अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट प्राप्त सुझावहरू कार्यान्वयनमा ल्याउन सुरु भएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावहरु कार्यान्वयनका लागि केही नीति तथा कानून समेत बनिरहेको र...

