दुर्लभ खनिज क्षेत्रमा चीनको प्रभुत्व घटाउन अमेरिकाले १.६ अर्ब डलर लगानी गर्ने
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दुर्लभ खनिज (रेयर अर्थ) क्षेत्रमा चीनको प्रभुत्व घटाउने उद्देश्यले अमेरिकी कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।यो सम्झौताअनुसार अमेरिकी सरकारले उक्त कम्पनीमा हिस्सेदारी प्राप्त गर्नेछ। यो घोषणा राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डसँग दुर्लभ खनिजमा पहुँच समेटिएको ढाँचागत सम्झौता सुरक्षित...

