राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाण्डौ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक भदौ १६ गते मङ्गलबार बस्ने भएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रिय सभाको बैठक पहिलोपटक बस्न लागेको हो।संघीय संसद् सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिनेछ। बैठकमा शून्य समय र विशेष समयको...

