चौधरी ग्रुपले रिलायन्स कन्ज्युमरसँगको सहकार्यमा नेपालमा भित्रायो ‘क्याम्पा’
काठमाण्डौ । चौधरी ग्रुपले रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल)सँगको साझेदारीमा नेपालमा भारतीय पेय ब्रान्ड ‘क्याम्पा’को शुभारम्भ गरेको छ। रिलायन्सले सन् २०२३ मा भारतीय बजारमा पुनः क्याम्पालाई उतारेको थियो । ’दुई वर्षको अवधिमा, क्याम्पाले भारतीय चिसो पेय बजारमा आफूलाई बलियो खेलाडीको रूपमा स्थापित गरेको छ। युएई, ओमान, कतार र बहराइन जस्ता जीसीसी देशहरूमा लन्च...