रिलायन्स स्पिनिङ मिल्सको सक्कल कागज पेश गर्न धितोपत्र बोर्डलाई पाटन अदालतको आदेश
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादको अर्को सुनुवाई असोज २ गते हुने भएको छ । उच्च अदालत पाटनले धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सक्कल कागज पेश गर्न आदेश दिदैं असोज २ गतेका लागि सुनुवाई राखेको छ । निवेदक हरिबहादुर केसीले दिएको निबेदनमा अदालतले यस्तो आदेश दिएको हो । धितोपत्र बोर्डले रिलायन्स स्पिनिङलाई गत असार १२ गते बुक बिल्डिङ...