यो मितिसम्म सेयर खरिद गर्ने हुनेछन् रिडि पावरको हकप्रदमा आवेदन दिन योग्य
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।