अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड, १९.९२ लाख कित्ता अवितरित
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर चैत २७ गते बाँडफाँड गरिएको हो । कम्पनीले माघ १४ गतेसम्म कायम सयेरधनीका लागि गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर...