अमेरिकी डलर कमजोर बनिरहेको बेला सुन,चाँदी र डिजिटल सम्पत्तिमा लगानी गर्न कियोसाकीको सुझाव
काठमाण्डौ । लोकप्रिय लेखक तथा वित्तीय गुरु रोबर्ट कियोसाकीले अमेरिकी डलरमा भरोसा घट्दै गएको बेला सुन, चाँदी, बिट्क्वाइन र इथेरियममा दीर्घकालीन लगानी गर्ने सल्लाह दिएका छन्। उनले छोटो अवधिका मूल्य उतारचढावले रणनीतिमा कुनै असर नपार्ने समेत बताएका छन् ।कियोसाकीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘म छोटो अवधिका मूल्य उतारचढावको बारेमा चिन्ता गर्दिनँ, म नियमित रूपमा सुन,...

