सामसुङको नाफा नौ गुणासम्म बढ्ने अनुमान
काठमाडौं। सामसुङ इलेक्ट्रोनिक्सको तेस्रो त्रैमासिक सञ्चालन नाफा झन्डै नौ गुणाले बढ्ने अनुमान गरिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको मागमा आएको बलियो वृद्धिले नाफा बढाउन सहयोग गर्ने अपेक्षा गरिए पनि विश्लेषकहरूले अगस्टको अन्त्ययता नाफाको अनुमान करिब ८ प्रतिशतले घटाएका छन्।विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङले जुलाईदेखि सेप्टेम्बरसम्मको ...

