काठमाण्डौलाई महसुस गर्न डंगोलको आग्रह, हेरिटेज रनमा तीन पुस्ताको सहभागिता
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ऐतिहासिक गल्ली, सम्पदा र मौलिक जीवनशैलीलाई अनुभव गरेर सहरप्रति अपनत्व बढाउन आग्रह गरेकी छन्।महानगरले आयोजना गरेको ‘हेरिटेज रन’लाई सम्बोधन गर्दै उनले नागरिकलाई काठमाण्डौको संस्कृति, परम्परा र जनजीवनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। बिहानीपखका भजन–कीर्तन, परम्परागत खानपान, संगीत...

