बिहीबार, असार ४,२०८३ 02:00:57
Bizshala
  • बिहीबार, असार ४,२०८३ 02:00:57
सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, सुन तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा झर्‍यो
Market

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, सुन तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा झर्‍यो

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।  अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको भाउ ओरालो लागेको हो।

लगातार तीन दिन बढ्यो सुन, बजारमा नयाँ रेकर्ड नजिक
NEWS

लगातार तीन दिन बढ्यो सुन, बजारमा नयाँ रेकर्ड नजिक

काठमाण्डू  ।   नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।  पछिल्ला दुई दिनमा उल्लेख्य वृद्धि भएको सुनको भाउ आज फेरि प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.