दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम
काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः अन्योलमा परेको छ।मुख्य निर्माण प्याकेजको ठेक्का दुई पटक रद्द भएपछि आयोजनाको समयसीमा लम्बिने मात्र होइन लागतसमेत बढ्ने जोखिम देखिएको छ।आयोजनाको बाँध, विद्युतगृह, सिभिल संरचना तथा गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि पटेल–रमण जेभीसँग १७...

