बनेपा बजारमा रोकिएको सडक निर्माण पुनः सुरु, दुई महिनाभित्र कालोपत्रे सक्ने लक्ष्य
काठमाण्डौ । लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको निर्माण कार्य पुनः सुरु भएको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सडकको सेन्टरलाइन र इन्टरसेक्सन अर्थात् चोकसम्बन्धी विवाद समाधान भएपछि निर्माण कार्य अघि बढाइएको हो। मन्त्रालयले पटक–पटक सहजीकरण गरेपछि अवरोध हटेको उनले बताएका छन्।हाल निर्माणस्थलमा...

