एमालेले एकै दिन संसदीय दल र सचिवालय बैठक बोलायो, समसामयिक राजनीतिक परिस्थितिमा छलफल हुने
काठमाण्डौ । नेकपा (एमाले) ले आज एकै दिन संसदीय दल र पार्टी सचिवालय बैठक बोलाएको छ।पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न बैठकहरू आह्वान गरिएको बताइएको छ।

