सोमबार, मंसिर १०,२०८१ 02:26:33
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 02:26:33
सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा विशेष छुट पाउने
NEWS

सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटल प्रा.लीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली मा १०% सम्मको आकर्षक छुट पाउनेछन्। 

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न
NEWS

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा...

सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेजमा आकर्षक छुट पाउने
NEWS

सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेजमा आकर्षक छुट पाउने

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाण्डौस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्स बैंक र कावासोती हस्पिटलबिच समझदारी
NEWS

सिटिजन्स बैंक र कावासोती हस्पिटलबिच समझदारी

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरस्थित कावासोती हस्पिटलबिच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.