काठमाण्डौमा भोलिदेखि स्टार्टअप तथा इनोभेसन प्रदर्शनी हुँदै, एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शन गरिने
काठमाण्डौ । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२६’ आयोजना हुने भएको छ।आईसीटी अवार्ड २०२६ को पूर्वकार्यक्रमका रूपमा आयोजना हुन लागेको दुईदिने फेस्ट मंसिर ३ र ४ गते (नोभेम्बर १९ र २०) काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन हुनेछ।‘इग्नाइटिङ आइडियाज, इन्स्पायरिङ इनोभेसन’...

