कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
काठमाण्डौ । दसैंका कारण पछि सारिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले दुईदिने अभियानमा देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाखलाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।नियमित रूपमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दसैं परेकाले पछि सारिएको हो।स्वास्थ्य सेवा विभागका पोषण शाखा...

