संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट अब संवैधानिक परीक्षणमा
काठमाण्डौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अब सर्वोच्च अदालतको संवैधानिक परीक्षणको केन्द्रमा पुगेको छ । अध्यादेश संविधानअनुकूल छ वा कार्यपालिकाले आफ्नो अधिकार सीमा नाघेको हो भन्ने प्रश्न अब संवैधानिक इजलासले टुंग्याउने भएको छ ।

