ह्विलिङ चार्ज महँगो भएको इप्पानको निष्कर्ष, मापदण्ड पुनरवलोकन गर्न ४ बुँदे सुझाव
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क अर्थात् ‘ह्विलिङ चार्ज’ सम्बन्धी नयाँ मापदण्डको स्वागत गर्दै शुल्क संरचना भने पुनरवलोकन गर्न माग गरेको छ।विद्युत् नियमन आयोगले असोज १५ गते जारी गरेको ‘राष्ट्रिय प्रसारण ग्रिडको प्रसारण शुल्कसम्बन्धी मापदण्ड, २०८३’ निजी क्षेत्रको ऊर्जा विकासका लागि...

