होन्डाको ‘FESTIVE OFFER HONDA को सफर’ सार्वजनिक, नयाँ कारमा १० लाख रुपैयाँसम्म छुट
काठमाण्डौ । नेपालीहरूको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।कम्पनीले ‘FESTIVE OFFER HONDA को सफर’ नामक योजना ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।योजनामा नयाँ कार खरिद गर्ने...

