आईतवार, फाल्गुन ११,२०८१ 04:20:57
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:20:57
साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का
STOCK MARKET

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।...

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति
STOCK MARKET

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।  

सबैको लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली सम्पन्न
NEWS

सबैको लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली सम्पन्न

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली ’सम्पन्न गरेको छ ।   संस्थाले आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु,  तथा कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मावि कैलाली, लोखी स्थित राष्ट्रिय निमावि कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मावि कैलाली, बौनिया स्थित...

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने
NEWS

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.