NEWS

सबिना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साल जेठ २८ गतेको नियुक्ति पत्रमार्फत उनलाई सो पदमा तोकिएको हो।