सोमबार, पुष ८,२०८१ 10:17:02
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:17:02
साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का
STOCK MARKET

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।...

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति
STOCK MARKET

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।  

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ
STOCK MARKET

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३६५.८५ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड २४ लाख...

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो
STOCK MARKET

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको खुद नाफा २ करोड ५५ लाख रुपैयाँ थियो ।  

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने
NEWS

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.