सद्गुरुद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने घोषणा
काठमाण्डौ । नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सद्गुरुले नेपालस्थित आफ्नो संस्था ईशा नेपालका तर्फबाट प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै, नेपाललाई आवश्यक अन्य माध्यमबाट समेत सहयोग गर्न आफूहरू तत्पर रहेको उनले बताएका छन्।बाढीबाट भएको मानवीय तथा भौतिक...

