समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल
काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत बित्त कम्पनीमध्ये निकै कमजोर अवस्थाको समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ । समस्याग्रस्त बनेपछि एउटा टिम बनाएर नेपाल राष्टबैंकले यसलाई सञ्चालनका लागि जिम्मा दिएको केही वर्ष हुँदा समेत कम्पनीका प्रमुख वित्तीय सूचकहरुमा ठूलो परिवर्तन आउन सकेको छैन । कमजोर व्यवस्थापनका कारण यो कम्पनीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै...