बुधबार, माघ ९,२०८१ 05:17:53
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:17:53
सााना किसान विकास लघुवित्तको लाभांश घोषणा
STOCK MARKET

सााना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाण्ठौ । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि
BANKING

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारको आधारमा दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  केन्द्रीय बैंककाअनुसार थोक कर्जाको कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  नेपाल राष्ट्र बैंकबाट रकम सापटी लिएर विभिन्न वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा परिचालन गर्ने...

साना किसान विकास लघुवित्तको नाफा ९४.९६ करोड पुग्यो, वितरणयोग्य मुनाफा १.७२ अर्ब
STOCK MARKET

साना किसान विकास लघुवित्तको नाफा ९४.९६ करोड पुग्यो, वितरणयोग्य मुनाफा १.७२ अर्ब

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । गत आवको चौथौ त्रैमाससम्म संस्था अधिकांश सूचकमा अब्बल देखिएको छ । चौथौ त्रैमाससम्म संस्थाको खुद नाफा २२.७७ प्रतिशतले वृद्धि भएको छ ।  चौथो त्रैमासको अन्त्यसम्ममा संस्थाले ९४ करोड ९६ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ करोड ३५...

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । उक्त संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्थाहरु र अन्य विद्यमान संस्थापकहरुले...

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य...

नेप्सेमा ४७.४७ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ४७.४७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.