सोमबार, कार्तिक २३,२०८३ 10:20:22
  • सोमबार, कार्तिक २३,२०८३ 10:20:22
नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने
AUTO

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाटै पाइने

काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर रहेका बैंकका शाखाबाट लिन सकिने भएको छ।सडक बोर्ड नेपालद्वारा सञ्चालित सुरुङमार्गमा टोल भुक्तानीका लागि इलेक्ट्रोनिक टोल कलेक्सन प्रणाली लागू गरिएको छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान...

सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ
Capital Market

सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ

काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको subordinated debentures मा दिएको रेटिङ फिर्ता (withdraw) लिएको छ।ICRA Nepal ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बैंककै अनुरोधपछि सानिमा बैंकको ऋणपत्रलाई दिइएको [ICRANP] LA- रेटिङ फिर्ता लिइएको हो। उक्त रेटिङ यसअघि “Watch with Negative Implications” मा राखिएको थियो। 

सानिमा बैंकले भोटेकोशी बाढीपीडितका लागि दियो २ करोड २५ लाख रुपैयाँ
INSURANCE

सानिमा बैंकले भोटेकोशी बाढीपीडितका लागि दियो २ करोड २५ लाख रुपैयाँ

काठमाडौं। सानिमा बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि २ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

सानिमा बैंकले पायो [CARE-NP] A- (Is)  रेटिङ
BANKING

सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले  [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ । Care Edge Ratings Nepal ले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो ।  

लगानीकर्तालाई झट्का: सानिमा बैंकको रेटिङ अचानक फिर्ता
BANKING

लगानीकर्तालाई झट्का: सानिमा बैंकको रेटिङ अचानक फिर्ता

काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको इस्युअर रेटिङ फिर्ता लिएको र बैंकका अधीनस्थ डिबेञ्चर (Subordinated Debenture) हरूको रेटिङ पनि ‘रेटिङ विथड्रअल’ प्रक्रियामा राखेको सार्वजनिक गरेपछि लगानीकर्ता र बजारमा विभिन्न प्रश्न उठ्न थालेका छन्।

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन
BANKING

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन

काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  बैंकको असोज २२ गते साँझ ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो । 

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम
CORPORATE

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

कर्णाली । कालीकोटस्थित सानिमा बैंकको शाखाले 'ग्लोबल मनि विक-२०२४' को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।  बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.