असन्तुष्टिबीच २० दिनको बिदापछि काममा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल
काठमाण्डौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि पुनः कार्यस्थलमा फर्किएकी छन् । करिब २० दिनको अनुपस्थितिपछि उनी सोमबारदेखि नियमित काममा सहभागी भएकी हुन् ।

