खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे अल्टिमेटम, स्पष्टीकरणपछि थप कारबाही गरिने
काठमाण्डौ । विवादास्पद अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ।पार्टीको केन्द्रीय अनुशासन आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोबारे जवाफ माग्दै सुनारलाई पत्र पठाएको हो।बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग आपत्तिजनक लाञ्छना र...

