शेख हसिनाको गृहनगरमा हिंसात्मक विद्रोह,हतियारसहित सडकमा उत्रिए अवामी लिगका कार्यकर्ता, प्रहरीमाथि आक्रमणपछि उच्च अधिकारी सरुवा
काठमाण्डौ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको चर्चा चर्किरहेका बेला उनको गृहजिल्ला गोपालगञ्ज हिंसात्मक प्रदर्शनले तनावग्रस्त बनेको छ। गतिविधिमा प्रतिबन्ध लगाइएको अवामी लिगका सयौँ नेता तथा कार्यकर्ता धारिला हतियारसहित सडकमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेको हो।आइतबार भएको प्रदर्शनका क्रममा अवामी लिगका कार्यकर्ताले प्रहरीको...

