वैदेशिक रोजगार विभागमा श्रममन्त्री यादवको अनुगमन, छिटो सेवा दिन निर्देशन
काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन्।कार्यालय समय सुरु भएलगत्तै विभाग पुगेका मन्त्री यादवले विभागबाट भइरहेको दैनिक कामकारबाही, सेवा प्रवाह तथा वैदेशिक रोजगारसम्बन्धी उजुरीको अवस्थाबारे जानकारी लिएका हुन्।विभागकी महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको कार्यसम्पादन, सेवाग्राहीलाई...

