ग्राउण्ड जिरोः बजारबारे अधिकांशमा अन्यौलता,कोहि भने अर्थमन्त्री पुनकै कार्यकालमा २५ सय पुग्नेमा ढुक्क
काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामी नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’का लागि विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । यस क्रममा आज हामी त्रिपुुरेश्वर , सुन्धारा र न्यूरोड आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं । आज हामी सबैभन्दा पहिले त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३)...