शिखर पावरको सामूहिक लगानी कोषतर्फको सेयरको ‘लक–इन’ अवधि असोजमा सकिँदै
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी असोज महिनामा समाप्त हुन लागेको छ ।नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले जारी पूँजीको निश्चित प्रतिशत बराबरको साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। उक्त सेयरमा कायम रहेको ‘लक–इन’ अवधि असोज २ गते समाप्त...

