आईतवार, फाल्गुन ११,२०८१ 02:53:13
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:53:13
श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
STOCK MARKET

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको  हो ।  कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका...

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित विशेष साधारण सभा डाकेको गरेको छ ।  कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते मंगलबारका दिन बबरमहलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे सभा आयोजना निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.