श्रृजनशील लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले माघ २७ गते आइतबारका दिन गोलबजारमा रहेको होटल पावन मिथिला थालीमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी...